News Portal

रेडियो सुन्नुहोस्

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

झुलेनी नेटवर्क२०८२ असार ४
९८० पटक
२०८२ असार ४

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।

पटक पटक विद्युत सेवा अवरुद्ध भईरहेको भन्दै बुधबार प्राधिकरणको वितरण केन्द्र जुम्रीमा पत्र बुझाएर ध्यानाकर्षण गराईएको अध्यक्ष महेश पाण्डेले बताए ।

संघले बुझाएको पत्रमा अनियमित विद्युत सेवालाई सुधार गरी गुणस्तरिय सेवा प्रदान गर्न, विद्युत अबरुद्ध गर्नैपर्ने कारण भए पूर्व सुचना गरेर मात्र बन्द गर्न र पटक पटक सेवा अनियमित हुँदा विद्युतीय सामाग्रीमा भएको क्षेतीको उपभोक्तालाई क्षेतिपूर्ती दिन माग गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दहखोलामा सिद्ध मन्दिर उद्घाटन गरिदै, दशनामी गिरीहरूको कुलपूजा हुने

झिमरुक गाउँपालिका–६, दहखोलास्थित नवनिर्मित श्री सिद्ध मन्दिरको उद्घाटन तथा दहखोलाका दशनामी महन्त गिरीहरूको कुलपूजा भोलि...

खलंगामा तीन वामपन्थी दलको संयुक्त कार्यक्रम सम्पन्न

प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा (एमाले), राष्ट्रिय...

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...