


प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् ।
काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि लागेर १९ जनाको मृत्यु र आन्दोलनमा व्यापक प्रहरी दमनपछि चौतर्फि विरोधका कारण प्रधानमन्त्रिले पदबाट राजिनामा दिएका हुन् ।
काठमाण्डौको सुरक्षा अवस्था अहिले नियन्त्रण बाहिर रहेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

