News Portal

रेडियो सुन्नुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

झुलेनी नेटवर्क २०८३ असोज १३ गते
३५३ पटक
२०८३ असोज १३ गते

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

चन्द्रलाल न्यौपानेको नेतृत्वमा १३ सदस्यीय क्षेत्रीय समिति निर्बिरोध निर्वाचित भएको नेपाली कांग्रेस प्यूठान निर्वाचन समितिले जनाएको छ ।

सोमबार भएको उम्मेदवारी दर्ता अनुसार प्रदेश क्षेत्रीय समिति (क)मा तीन जनाको उम्मेदवारी परेको छ । (क) मा नेत्रमणी पोख्रेल, नविल विक्रम शाह र दुर्गा बहादुर बुढाथोकी क्षेत्रीको उम्मेदवारी परेको हो । यसको लागि मतदान भैरहेको छ । केहि केन्द्रीय प्रतिनिधि निर्बिरोध निर्वाचित भएका छन् । खुल्ला, खसआर्य, जनजाती, युवाको लागि आज विहान ११ बजेदेखि मतदान भैरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दहखोलामा सिद्ध मन्दिर उद्घाटन गरिदै, दशनामी गिरीहरूको कुलपूजा हुने

झिमरुक गाउँपालिका–६, दहखोलास्थित नवनिर्मित श्री सिद्ध मन्दिरको उद्घाटन तथा दहखोलाका दशनामी महन्त गिरीहरूको कुलपूजा भोलि...

खलंगामा तीन वामपन्थी दलको संयुक्त कार्यक्रम सम्पन्न

प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा (एमाले), राष्ट्रिय...

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...