News Portal

रेडियो सुन्नुहोस्

प्रमाेद खरेलकाे स्वरमा “मै अभागी” सार्वजनिक भिडियाे सहित हेर्नुहाेस्

गाेविन्द विश्‍वकर्माकाठमाण्डाैं
१३२७ पटक
काठमाण्डाैं

एकपछि अर्काे उत्कृष्ट्र प्रस्तुती दर्शक श्राेतालाइ पस्किने क्रममा सप्तऋषि म्यूजिक प्रालिले “मै अभागी” नामक अाधनीक गीत सार्वजनिक गरेकाे छ । रमेश परियारकाे शब्द तथा संगीत रेहेकाे गीतमा चर्चित गायक प्रमाेद खरेलकाे स्वर रहेकाे छ ।

सृजना बराललकाे निर्देशन रहेकाे म्यूजिक भिडियाेमा अाकाश र पुनमकाे शसक्त अभिनय रहेकाे छ । प्रविण घिमिरेले छयाँकन गर्नुभएकाे म्यूजिक भिडियाेकाे सम्पादन अमृत चापाँगाइले गर्नुभएकाे हाे । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेश शुभकामना ।

हेर्नुहाेस् भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विपद् पूर्वको तयारी आवश्यक

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र...

घुम्नजाऔँ गौमुखी शुभारम्भ

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण...

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान...

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...

गणतन्त्र दिवसमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन

गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन गरिएको छ। प्यूठान नगरपालिकाको आयोजनामा दिवसको अवसरमा दीप...