News Portal

रेडियो सुन्नुहोस्

सञ्जना श्रेष्ठकाे “टलक्क टल्कियो सियो” सार्वजनिक हेर्नुहाेस् भिडियाे

सिखबर संवाददाता
१३५२ पटक

सञ्जना श्रेष्ठ र रविन बरालकाे अावाजमा नयाँ गीत “टलक्क टल्कियो सियो” सार्वजिनक भएकाे छ । काेसिस क्षेत्रीकाे शब्द संगीतमा तयार पारिएकाे यस गीतकाे संगीत संयाेजन उदयराज पाैडेलले गर्नुभएकाे हाे भने गीतकाे ध्वनी सम्पादन श्यामश्‍वेत रसाइललीले गर्नुभएकाे हाे ।

हेर्नुहाेस् भिडियाे

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...

गणतन्त्र दिवसमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन

गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन गरिएको छ। प्यूठान नगरपालिकाको आयोजनामा दिवसको अवसरमा दीप...

प्यूठानमा गणतन्त्र दिवसमा विविध कार्यक्रम

प्यूठानमा गणतन्त्र दिवस विविध कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा सदरमुकाम सहित विभिन्न स्थानमा...

गणतन्त्र दिवसको अवसरमा बाग्दुला बजार क्षेत्र सरसफाई

बाग्दुला बजार क्षेत्र सरसफाइ गरिएको छ । गणतन्त्र दिबस २०८२ को अबसरमा प्युठान उद्योग वाणिज्य...

माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

प्यूठानको माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ ।आवश्यक मापदण्ड र सूचक पुरा भएसँगै...