News Portal

रेडियो सुन्नुहोस्

महिलामैत्रि मतदान केन्द्र दाखाक्वाडी(फोटो फिचर)

मतदान केन्द्रमा खटिएका १५ महिलासंग ९ सय ५२ मतदातालाई मतदान गराउने जिम्मेेेेवारी छ।

सिखबर संवाददाता
१८६६ पटक

प्यूठान नगरपालीका वर्डा नं २ वडहरपाटा गाविस भवनको मतदान केन्द्र (क) मा निर्वाचनको व्यापक तयारी भईरहेको छ। जिल्लामै महिलाको नेतृत्वमा हुने मतदान केन्द्रमा निर्वाचनका कर्मचारी, स्वायंसेवक, राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मी सहित १५ जना महिला खटिने छन्।

मतदाता परिचयपत्र वितरण गर्दै महिला कर्मचारीहरु्

“जिल्लामै यो महिलामात्र जनशक्ती खटिएको नमुना मतदान केन्द्र हो।” मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गोतमले भने- “मतदान अधिकृतदेखि स्वयंसेवक सम्म सवै महिला हुनुहुन्छ।”

निर्वाचनमा सहयोगका लागि खटिएका स्वयंसेवक महिलाहरुण

मतदान अधिकृत सिता रेग्मीको नेतृत्वमा खटिएका १५ कर्मचारी सहित राजनितिक दलका प्रतिनिधीले ९ सय ५२ मतदातालाई मतदान गराउने जिम्मेवारी पाएका छन्।

सुरक्षार्थ खटिएका सुरक्षाकर्मिहरु

सहायक मतदान अधिकृत विष्णु ओली, सहायक कर्मचारी मञ्जु धिताल, राधा गिरी र सहयोगी कर्मचारीको रुपमा गंगा भण्डारी खटिएका छन्।

मतदानका लागि स्थल तयारि गरिदै गरेको अवस्थामा।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...