News Portal

रेडियो सुन्नुहोस्

क्रान्तिकारी पत्रकार संगठन दाङको दोश्रो जिल्ला सम्मेलन चैत २७ गते

सिखबर संवाददाता२२ चैत्र दाङ
१०२९ पटक
२२ चैत्र दाङ

क्रान्तिकारी पत्रकार संगठन दाङले यहि चैत्र २७ गते सम्पन्न हुने दोश्रो जिल्ला सम्मेलनको तयारीलाई तिव्र रुपमा अगाडि वढाएको छ।

जिल्ला सम्मेलनको तयारी स्वरुप जिल्लाव्यापि रुपमा अभियान चलाईएको सम्मेलन आयोजक समितिका संयोजक जानकि दहितले जानकारी दिनुभयो।
जिल्ला सम्मेलनकै क्रममा दाङका विभिन्न मिडियामा पुगेर भेटाघाट, अन्तरक्रिया र अनुगमन कार्यक्रम चलाईएको दहितले वताउनु भयो।
अभियानका क्रममा मिडियाहरुमा मिडियाले उठाउने विषय, मिडियाको अवस्था, मिडियाकर्मिको अवस्था र समस्याहरुवारे छलफल चलाईएको थियो। नियुक्तिपत्र नदिईएको मिडियामा नियुक्तिपत्र दिन सुझाव दिईएको, सुचना विभागमा मिडियामा कार्यरत सर्वै पत्रकारको विवरण पठाउन सुझाव दिईएको दहितले वताउनु भयो।
मिडियाका व्यवस्थापकहरुले स्थानिय तहहरुले स्थानिय मिडियामैत्रि व्यवहार नगरेको र स्थानिय स्तरमा मिडियाको अवस्था कमजोर रहेको वताएका थिए।

२७ गते हुने सम्मेलनको उद्घाटन संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले गर्नुहुने छ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले आगामि वैसाख १५ र १६ गते राष्टिय सम्मेलन गर्दै छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...