News Portal

रेडियो सुन्नुहोस्

मुक्तिनाथको कसम, छोडि नजाउ कतै लोमान्थाङमै बसम भिडियो सहित हेर्नुहोस्

सिखबर संवाददाता
१३१६ पटक
मुस्ताङको लोभलाग्दो दृश्यले सजिएको अत्यन्तै मनमोहक लोमान्थाङ गाउँको वर्ण गरेर तयार पारिएको गीत "लोमान्थाङमै बसम" सार्वजनिक भएको छ ।

भ्रमण वर्ष २०२० सुरु भएकै दिन गीत सार्वजनिक भएको हो, गीतमा छोडि कतै नजाउ लोमान्थाङमै बसम ए मायाँ जस्ता पिरतीका शव्दहरुमा लोमान्थाङको व्यापक वर्णन गरिएको छ ।

गीतमा स्वर राजमजी खाँण र संगीता थापा मगरको रहेको छ । बरिष्ठ संगीतकार बिबि अुनरागीको संगीत तथा संगीत संयोजनमा रहेको छ भने लोमान्थाङको वयान गर्दै शब्द संयोजन बरिष्ठ गीतकार रमेश बिजिले गर्नुभएको छ ।

गीतमा गायक गायिका कै अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको छायांकन राजेश घिमिरेले गर्नुभएको छ भने सम्पादन विष्णु शर्माले गर्नुभएको छ ।

गीतको रेकर्डिङ प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो भने ध्वनी मिश्रण बरिष्ठ साउण्ड इन्जिनियर श्यामश्वेत रसाइलीले गर्नुभएको हो । गीतका सबै टिमलाई सफलताको शुभकामना ।

हेर्नुहोस भिडियो

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...