News Portal

रेडियो सुन्नुहोस्

महोत्सवको म्याद थपमा नेविसंघ प्यूठानको ध्यानअाकर्षण

मधसुदन पोखे्रल
१२५० पटक

प्यूठान , म्याद थपको विषयलाई लिएर नेपाल विद्यार्थी संघ प्यूठानले विद्याथीर्थिहरुको परिक्षा नजिकीदै गर्दा महोत्सको म्याद थप गर्नु विद्यार्थीको खेलवाड गरेको भन्दै महोत्सव निर्धारीत समयमै सक्नु पर्ने विज्ञप्ती मार्फत आयोजकलाई ध्यानआकर्षण गराएको छ ।
महोत्सव बढाएर विद्यार्थीहरुमा पर्न जाने असर प्रती मेला आयोजक,स्थानीय प्रशासन,तथा स्थानीय तह जीम्मेवार बन्न ध्यान आकर्षण समेत गरिएको छ । साथै निर्धारीत समयमै महोतसव सम्पन्न नगरेमा नेविसंघ ससक्त आन्दोलनमा उत्रने विद्यार्थी संघका अध्यक्ष एनपी मगर द्धारा हस्ताक्षेर विज्ञप्तीमा उल्लेखे छ । महोत्सव १३र १४ गते स्थगित गरी १६ बाट निरन्तर दिदै २२ गते सम्म संचालन गर्ने प्यूठान उद्योग वाणिज्य संघ प्यूठानले बताएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...