News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महाेत्सवमा कमला घिमिरेको प्रस्तुती

 मधसुसुदन पोख्रेल
२३५३ पटक

प्यूठान, गत फागुन ८ बाट संचालन भएको स्वर्गद्धारी प्युठान चौथो महोत्सवमा वाल गाइका कमाला घिमिरेको प्रस्तुती हेर्न विहिवार दर्शकको ओइरो लागेको छ । सानै उमेरमा दोहोरी गाएर प्रख्यात घिमिरे महोत्सवमा दर्शकको ध्यान केन्दीत गरेकी थिइन । ११ वर्ष कमला चिया छानेको ,जिन्दगी जस्ता गित गाएर दर्शसकको मन जित्न सफल भएकी छीन । कमलाको देश तथा विदेशमा माग धेरैछ ।

विहिवार कमला घिमिरे लगाएत कृष्ण रेउले,विन्दु परियारका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको वेजोड प्रस्तुती रहेको थियो। महोत्सव १८ सम्म संचालन हुने भनिएता पनि मौषम प्रतिकुलका कारण लम्वाएर २२ सम्म संचालन हुने आयोजकले जानकारी गराएको छ । भोली गाएक रमेश राज भट्टराइ लगाएतका कलाकारकोको आगमन हुने आयोजकले जानकारी गराएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...