News Portal

रेडियो सुन्नुहोस्

त्रसित होईन सजग वन्नुहोस: स्वास्थ्यकर्मी

वोम वहादुर परियार६ चैत्र, प्यूठान
२००१ पटक
६ चैत्र, प्यूठान

अफवाहको पछि लागेर त्रसित वन्नुभन्दा सजग र सतर्क हुनुपर्ने स्वास्थ्यकर्मिले वताएका छन। स्वास्थ्य कार्यालय प्यूठानमा कोरोना संक्रमणवाट वच्न र अनावश्यक अफवाहलाई रोक्न सरोकारवालाविचको छलफलमा स्वास्थ्यकर्मिले यस्तो वताएका हुन्।

नोबेल कोरोना भाईरसका बिषयमा स्वास्थ्य कार्यालय प्युठान ले जिल्लाका पत्रकार , सन्चारकर्मीहरुसङ्ग गरेको अभिमुखिकरण अन्तरक्रियामा स्वास्थ्यकर्मिले सचेतनाले संक्रमणवाट वचाउने भएपनी अफवाहले नकारात्मक नतिजा दिने वताए। स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिले सूचना प्रणाली लाई एकद्वार बनाउनुका साथै पत्रकारहरुले सत्य तथ्य सुचना प्रवाह गरे आम जनमानसमा एकै किसिमको संदेश जाने र सम्पुर्ण निकायको सहकार्यले मात्र बिश्वब्यापी रुपमा फैलिएको कोरोना रोगको संक्रमण रोकथाम गर्न सकिने बताउनु भयो ।

त्यस्तै उहाले भन्नुभयो सर्बसाधारणहरुले बाहिरि हल्लाको पछाडी नलागेर आधिकारिक मिडियामा आएका सहि सत्य कुरालाई मात्र बिस्वास गर्न आग्रह गर्नु भयो । प्रदेस नम्बर ५ मा कोरोना संक्रमितहरुको लागि लक्षित गरि २१ वटा अस्पतालमा आईसुलेसन वार्ड को ब्याबस्था गरिएको छ । जस मध्य १०९ वटा बेड रहेका छन २२ वटा हेल्थ डेक्स निर्माण गरिएका छन । जिल्लाका सबै स्थानिय तहहरुसंग पनि कोरोनाका बिसयमा छलफल भैरहेको र स्वास्थ कार्यालय प्युठानले कोरोनाका बिसयमा विभिन्न ब्रोसर र सन्चार माध्यमबाट पत्रपत्रीकाबाट सुचना प्रभाह गर्दै आएको प्रमुख सुबेदीले बताउनु भयो ।

त्यस्तै प्युठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत पन्थिले अस्पतालमा दुर्त प्रतिकार्य टोली स्थापना गरिएको र छुट्टै आईसुलेसन वार्ड को समेत स्थापना गरिएको बताउनु भयो । स्वास्थ कार्यालय प्युठानका प्रमुख विशाल सुबेदिको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा एम्बुलेन्स चालक, पत्रकार, जिल्ला अस्पतालका डाक्टर , स्वास्थ कर्मचारी लगाएको उपस्थितिमा स्वास्थ कार्यालयका कोसलराज बैद्द्यले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...