News Portal

रेडियो सुन्नुहोस्

राजमो नगर सचिवले राहत कोषमा उपलब्ध गराए ५ सय केजी चामल

सिखबर संवाददाताचैत २२, स्वर्गद्वारी
१४४९ पटक
चैत २२, स्वर्गद्वारी

राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिका का नगर कमिटी सचिव  गंगाराम बिसिले स्वर्गद्वारी नगरपालिकाको कोरना राहत कोषमा ५ सय केजी चामल नगर प्रमुख नेत्र बहादुर रोकाय मार्फत हस्तान्तरण गर्नुभएको भएको छ ।

कोरोना भाइरस कोभिड-१९ को कारण स्वर्गद्वारी नगरपालिका लगडाउनमा भएको र यसको प्रत्येक्ष मारमा विशेषगरी गरिखाने वर्ग परेको हुदा त्यस्ता वर्गको साझ बिहान चुल्होमा आगो बलोस् भन्ने उदेश्यले आफूले सकेको सहयोग नगरपालिकाको राहत कोषमा उपलब्ध गराएको बिसीले बताउनुभयो ।

बिसी स्वर्गद्वारी नगरपालिका वडा नं -५ सारीका स्थानीय बासिन्दा हुन् उनी लामो समयदेखि समाज सेवामा क्रियाशील हुदै आइरहेका स्वर्गद्वारी नगरपालिकाका उदाहरणीय समाजसेवी पनि हुन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...