News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लवद्वारा नगरपालिकालाई खाध्यसामाग्री सहयोग

सिखबर न्युजडेस्क२४ वैशाख, प्यूठान
१२६७ पटक
२४ वैशाख, प्यूठान

लायन्स क्लव प्यूठानले आज प्यूठान नगरपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । मंगलवार मल्लारानी गाँउपालीकालाइ सहयोग गरेको क्लवले प्यूठान नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खाद्यान्न सहयोग गरेको हो ।

क्लवले एघार हजार तीन सय रुपैया बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताउनुभयो । उक्त सामाग्री नगरप्रमुख अर्जुनकुमार कक्षपतीलाई क्लवका अध्यक्ष वालाजु श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...