News Portal

रेडियो सुन्नुहोस्

अाजदेखि खलंगा-काठमाण्डौ डिलक्स सेवा सञ्चालन

नियमित सेवा सञ्चालन गर्छौं: महासचिव चन्द्रमान श्रेष्ठ

सिखबर संवाददातावैशाख १, प्यूठान
१३९९ पटक
वैशाख १, प्यूठान

स्वर्गद्वारी सार्वजनीक यातायात व्यवसायी समिती प्यूठानले खलंगावाट काठमाण्डौ दैनिक डिलक्स वस सञ्चालन गरेको छ।

प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले अाज रिवन काटेर डिलक्स सेवाको उद्घाटन गर्नुभएको छ।

डिलक्स सेवाको उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले सेवा अारम्भ गरेकोमा वधाई दिदै यात्रु गाडिमा चढेपछी ढुक्कसंग गन्तव्यमा पुग्ने विश्वासको वातावरण श्रजना गरि सेवा सुचारु राख्न सुझाव दिनुभयो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले विध्यमान कानुन अनुसार सेवा सञ्चालन निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो।

मल्लारानि गाउपालिका वर्डा नं ४ का वर्डाअध्यक्ष कुमार श्रेष्ठले सेवा निरन्तरता र गुणस्तरियताको निम्ति अाफुहरुले पनि सहयोग गर्ने प्रतिवद्घता सहित शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा वोल्दै समितीका महासचिव चन्द्रमान श्रेष्ठले २०६० सालदेखि प्यूठानमा सेवा सञ्चालन गर्दै अाएको स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समितिले जिल्लामा अाफ्ना यातायात सेवाको गुणस्तरियता थप गर्ने र नियमित सेवा सञ्चालन गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...