News Portal

रेडियो सुन्नुहोस्

स्याउलिवाङ्गमा सलहः १०९ क्विन्टल नष्ट, २६ सय रोपनी वढिमा क्षेती

सिखबर संवाददाता२२ श्रावण प्यूठान
९४१ पटक
२२ श्रावण प्यूठान

सलह किराले नौवहिनी गाँउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा २ हजार ६ सय ५६ रोपनीको खेतिमा क्षेती पुर्याएको छ। १ हजार ४ सय ९ रोपनी मकै र १ हजार २ सय ४७ रोपनी क्षेत्रफलमा रहेको कोदो खेती नष्ट गरेको नौवहिनी गांउपालीका कृषि शाखा प्रमुख सन्तोष विश्वकर्माले वताउनु भयो।

सलह किराले उक्त क्षेत्रफलमा रहेको कोदो र मकै साथै तरकारी खेती समेत सखाप पारेको छ। यसवाट नौवहिनी गांउपालीका वर्डा नं १ स्याउलिवाङ्गमा ३ सय ४० घरघुरीको कृषिवालीमा क्षेती पुगेको छ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...