News Portal

रेडियो सुन्नुहोस्

एकैदिन प्यूठानका ३ स्थानिय तहमा १५ शैयाका अस्पत्ताल शीलान्यास

सिखबर संवाददाता१५ म‌सिर प्यूठान
१५११ पटक
१५ म‌सिर प्यूठान

हरेक स्थानिय तहमा आधारभुत अस्पत्ताल र हरेक नागरिकमा स्वास्थ्यको पहुँच पुर्याउने गरि अस्पत्ताल नभएका ६४९ स्थानिय तहमध्य ३९६ स्थानिय तहमा एकैदिन अस्पत्तालको शीलान्यास गर्ने नेपाल सरकारको कार्यक्रम वमोजिम जिल्लाका ३ वटा स्थानिय तहका अस्पत्ताल भवनको शीलान्यास गरिएको छ। यौटा अस्पत्तालको संघिय सांसद दुर्गा पौडेल र दुईवटा अस्पत्तालको प्रदेश सांसद कृष्णध्वज खड्काले शीलान्यास गर्नुभएको हो।

ऐरावती गाँउपालीकामा भएको शीलान्यास कार्यक्रममा वोल्दै प्रदेशसभा सदस्य कृष्णध्वज खडकाले सरकारले स्वास्थ्यको क्षेत्रमा आमूल परवर्तन ल्याउने योजनाका साथ स्थानीय तहमा अस्पताल भवनको सिलान्यास गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अव कुनैपनी स्थानिय तहका नागरिकले अस्पत्तालको पहुँच नहुँदा उपचार नपाएर ज्यान गुमाउनु पर्नेछैन। यसका लागि गाउँमै आधारभूत उपचार सेवाको शुरुवात गरिएको छ ।’

माण्डवी गाँउपालीकाको वडा नं ३ देविस्थान र ऐरावती गाँउपालीकाको वडा नं २ वरौलामा प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले शीलान्यास गर्नुभएको छ। भने मल्लरानी गाँउपालीका वर्डा नं ४ खलंगामा वन्ने भवनको प्रतिनिधी सभा सदस्य दुर्गा पौडेलले शिलान्यास गर्नुभएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...