News Portal

रेडियो सुन्नुहोस्

थापाद्वयको पहलमा प्यूठानमा अक्सिजनसहित स्वास्थ्यसामाग्री भित्रियो

नोमराज पौडेल३१ वैशाख, २०७८/ प्यूठान
१५४५ पटक
३१ वैशाख, २०७८/ प्यूठान

खानेपानी मन्त्री मणिचन्द्र थापा र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको पहलमा प्यूठानमा अक्सिजन सहित अत्यावस्यक स्वास्थ्यसामाग्री भित्रिएको छ।

कोरोना भाईरसको महामारीमा संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन १२ सिलेन्डर सहित विभिन्न सामाग्री प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ। २३ हजार सर्जिकल मास्क, ७५ लिटर सेनिटाईजर, ग्यास सन्सेन्टर ५ थान लगायत सामाग्र खानेपानी मन्त्री थापाका स्वकिय सचिव राजेन्द्र गौतम, विष्णु वि.सी. अनेरास्ववियू उपत्यका ईन्चार्ज धर्म गिरीले प्रमुख जिल्ला अधिकारी खिमराज भुषाललाई हस्तान्तरण गर्नुभएको हो।

प्रमुख जिल्ला अधिकारी भुषालले संकटको समयमा महामारीसंग जुध्न अत्यावस्यक सामाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। साथै जिल्लामा अक्सिजनको समस्या रहेकाले उक्त विषयमा पहल गर्न आग्रह गर्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...