News Portal

रेडियो सुन्नुहोस्

मेयर कक्षपतिद्वारा पत्रकार कल्याणकारी कोषमा १ महिनाको सेवासुविधा दिने घोषणा

नोमराज पौडेल१५ असार २०७७/ प्यूठान
७४५ पटक
१५ असार २०७७/ प्यूठान

प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतीले पत्रकार कल्याणकारी कोषमा १ महिनाको सेवासुविधावापत आफुले पाउने रकम दिने घोषणा गर्नुभएको छ।

नेपाल सरकार, न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा जुम्रिमा भएको कार्यक्रममा वोल्दै मेयर कक्षपतिले आफुले पाउने १ महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको हो। नेपाल पत्रकार महासंघ प्यूठानको निवर्तमान कार्यसमितिले स्थापना गरेको उक्त कोषमा अहिलेसम्म केही पत्रकारहरुले रकम जम्मा गरेका छन्।
न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गिरुप्रसाद भण्डारीको अध्यक्षतामा भएको जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा मेयर कक्षपती प्रमुख अथिती रहनुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...