News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाका बासिन्दालाइ २० युनिटसम्मको विद्युत महसुल छुट

झुलेनी समाचारदाता
१४७९ पटक

प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले नगरपालिका क्षेत्रका करिब १० हजार घरधुरीलाई न्युनतम २० युनिटसम्मको विद्युत महसुल नलाग्ने बताउनुभएको छ । नगरपालिकाको नगरसभाबाट पारित भई चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागु हुने उहाँले घोषणा गर्नुभएको हो ।

प्यूठान नगरपालिका वडा नं. ६ को कार्यालयले आयोजना गरेको वार्षिक समिक्षा तथा समिक्षा कार्यक्रमममा उहाँले यस्तो घोषणा गर्नु भएको हो । थोरै रकम विद्युत कार्यालयसम्म तिर्न आउँदा झन्जट र खर्चिलो भएको भन्दै नगरपालिकामा २० युनिटसम्म महसुल आउने जोसुकैले पनि लाभ लिनसक्ने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी घरमै सुत्केरी भई जोखिम ब्यहोरीरहेका सुत्केरीहरुलाई एम्बुलेन्स सेवा, कृषकहरुलाई कोल्डस्टोर सेवा, घ वर्षको अपाङ्गता भएकाहरुलाई पनि थप भत्ताको व्यवस्था गरीएको उहाँले जानकारी दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...