News Portal

रेडियो सुन्नुहोस्

प्रचण्ड र ओलीविच संसदमै चलेको कटाक्क्ष दोहोरी(भिडियो सहित)

सिखबर संवाददाता३ वैशाख
१३६८ पटक
३ वैशाख

आजै पार्टी एकता गर्न थालेका एमाले र माओवादीका अध्यक्षहरुविच संसदमै भएको चर्काचर्की र दोहोरीको भिडियो अहिले चर्चामा छ।

स्थानिय तहको निर्वाचनमा एमालेलाई कमजोर वनाउन देशैभरी कांग्रेस र माओवादीले तालमेल गरेका थिए। तर, प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा एमाले माओवादीको कार्यगत एकता भएको थियो।

यौटै पार्टी वनाउन थालेका यि दुई नेताको राजनीतिमा कतिपय समयमा गम्भिर प्रकारले आरोप प्रत्यारोप पनि हुने गरेको छ। उनिहरुको आरोप प्रत्यारोपको झलक तलको भिडियोमा छ…………..

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...