भिरबाट लडेर प्यूठानमा एक महिलाको मृत्यु भएको छ । मल्लरानि गाउपालिका १ चुजा दारिमखर्क नजिकै भैसिबान्ने डाडोको भिरबाट लडेर स्थानीय बसन्ती नेपालीको मृत्यु भएको हो । अन्दाजि ४० वार्षिय नेपालि जंगलमा बाख्रा चराउन गएको बेला भिरबाट लडेको स्थानिय मिठेन्द्र नेपालीले जानकारी दिए । उनका अनुसार नेपाली भिरबाट करिव १ सय ५० मिटर तल खसेकी थिइन । घटनापछी स्थानीयवासी र प्रहरीको टोलि घटना स्थलमा पुग्दैछन् ।
भिरबाट लडेर मल्लरानीमा १ महिलाको मृत्यु
बोम बहादुर परियार२०७८ भाद्र ३ प्यूठान
२०७८ भाद्र ३ प्यूठानपत्रकार महासंघको परिचयात्मक कार्यक्रम सम्पन्न
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र प्यूठान शाखा बीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...
वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि
नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप...
प्यूठानबाट अखिल क्रान्तिकारीमा उमेरहद नलगाउने पक्षमा शतप्रतिशत मतदान
नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा देशभर...
अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढौँ: देउवा
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित...
संविधान संशोधनमा प्रमुख दलहरुको सहमति हुन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर