News Portal

रेडियो सुन्नुहोस्

काँग्रेसभित्र बलियो बन्दै पौडेल

सिखबर संवाददाता२ असार
१४२५ पटक
२ असार

काठमाडौं । नेपाली काँग्रेसभित्र पहिलो पटक सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेल समूहले पराजित गरेको छ ।
पार्टी निकट मजदुर संगठन नेपाल ट्रेड युनियन काँग्रेसमा पौडेल समूह विजयी भएको छ ।

राजधानीमा सम्पन्न छैटौं महाधिवेशनबाट पुष्कर आचार्यको पूरै प्यानल विजयी भएको छ । आचार्यलाई नेता पौडेल र कृष्णप्रसाद सिटौलाको समर्थन थियो ।

उता सभापति देउवाको तर्फबाट निवर्तमान अध्यक्ष खिलानाथ दाहालको प्यानल थियो । अध्यक्षमा आचार्यले ८१८ मत ल्याउँदा दाहालले ५३३ मत ल्याएका थिए ।

यसअघि कर्मचारी, शिक्षक र इञ्जिनियरिङ संगठनमा सभापति देउवाको समूह पराजित भइसकेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...