News Portal

रेडियो सुन्नुहोस्

काँग्रेसभित्र बलियो बन्दै पौडेल

सिखबर संवाददाता२ असार
१२२२ पटक
२ असार

काठमाडौं । नेपाली काँग्रेसभित्र पहिलो पटक सभापति शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेल समूहले पराजित गरेको छ ।
पार्टी निकट मजदुर संगठन नेपाल ट्रेड युनियन काँग्रेसमा पौडेल समूह विजयी भएको छ ।

राजधानीमा सम्पन्न छैटौं महाधिवेशनबाट पुष्कर आचार्यको पूरै प्यानल विजयी भएको छ । आचार्यलाई नेता पौडेल र कृष्णप्रसाद सिटौलाको समर्थन थियो ।

उता सभापति देउवाको तर्फबाट निवर्तमान अध्यक्ष खिलानाथ दाहालको प्यानल थियो । अध्यक्षमा आचार्यले ८१८ मत ल्याउँदा दाहालले ५३३ मत ल्याएका थिए ।

यसअघि कर्मचारी, शिक्षक र इञ्जिनियरिङ संगठनमा सभापति देउवाको समूह पराजित भइसकेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...