News Portal

रेडियो सुन्नुहोस्

घाइते बालिकाको उपचारका क्रममा मृत्यु

झुलेनी नेटवर्क२०७८ भाद्र १६
८०१ पटक
२०७८ भाद्र १६

घरमाथीबाट पहिरो गएर घर भत्किदा पुरिएर घाइते बालिकाको ज्यान गएको छ । प्यूठान नगरपालिका ४ ठुटे सिमल निवासी कुल बहादुर थापाको ११ महिनाको छोरी शुक्रवार दिउँसो घर भत्किदा गम्भिर घाइते भएकी थिइन । थापाका अनुसार घरमाथीबाट ढुङगो सहितको पहिरो घरमा खस्दा बालिका पुरिएर घाइते भएकी हुन ।

टाउकोमा गम्भिर चोट लागेर घाइते बालिकालाइ उपचारका लागि प्यूठान अस्पतालबाट बुटवल रीफर गरीएको थियो । टाउकोमा गहिरो चोट लागेकी उनको सफल शल्यक्रिया भइ घरमा ल्याइदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक बालिकाको मंगलवार दाहसंस्कार गरीएको छ ।  पिडित थापाका अनुसार ढुङगो सहित आएको पहिरोले घर भत्किएर पूर्ण रुपमा क्षति भएको  छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...