News Portal

रेडियो सुन्नुहोस्

तिन मुक्तक

शशिधर भण्डारी
१३५७ पटक

जहां ठाकठुक हुदैन, त्यहां मायां हुदैन।
संझ जहाँ घाम हुदैन, त्यहाँ छाया हुदैन।
पहाडको घर अनि, वुढेसकालका वाआमा
परिआए सवै गर्नुपर्छ, दायांवायाँ हुदैन।

 

सम्वन्धमा ऐजेरु पलाउछ, मेटाउने तरवार वनाउनु छ।
सानो परिवारमा सुखले वस्ने, घरवार वनाउनु छ।
सपना थुप्र्रै छन जिन्दगिका चुनौतिको पर्खाल माथी
सपनाहरु सजाएर राख्ने आफ्नै, दरवार वनाउनु छ।

 

कविहरु थिए कविता लेखे, रत छन्द जन्मियो।
अभाव र संकट चुलिदै गयो, रत वन्द जन्मियो
एकादेशमा यौटा कहानि थियो, वेग्लै प्रेमको
ऋतुलाई एक्लै वस्न मिलेन, रत वसन्त जन्मियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...