News Portal

रेडियो सुन्नुहोस्

काङ्ग्रेस प्यूठानका उपसभापतीद्वारा प्रहरीमा भर्ति नगराएको खण्डन (बिज्ञप्तिसहित)

झुलेनी नेटवर्क२०७८ भाद्र २६
१७४१ पटक
२०७८ भाद्र २६

नेपाली काङ्ग्रेस प्यूठानका उपसभापति बद्रि लम्सालले आफ्ना कार्यकर्तालाइ प्रहरीमा भर्ति गराएको भन्ने विषयलाइ लिएर बिज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका छन् । केहि दिन अगाडी ऐरावति गाउँपालिकाका नेविसंघ कार्यकर्ता नरेन्द्र गुरुङले सामाजिक सञ्जालमा उपसभापति लम्साल र गृहमन्त्री बालकृष्ण खाँडको नाम जोडेर प्रहरी भर्ना छनौट गर्न सफल भएको दाबि सहित पोस्ट गरेका थिए ।

लम्सालद्वारा जारी बिज्ञप्तिमा नेपाल प्रहरीमा छनौटको लागि सिफारिस गरीएको भन्ने भ्रमपूर्ण र कपोलकल्पित कुरा भएको उल्लेख गरिएको छ । लम्सालले बिज्ञप्तिमा प्रस्ट पार्दै यसो भनेका छन, “यो नितान्त काङ्ग्रेसको आसन्न १४ ‌ओ महाधिवेशनमा आफूलाइ बदनाम गराइ पराजित गर्ने नियतका साथ गरीएको हुँदा यस्ता भ्रामक समाचारको पछी नलाग्न अनुरोध गर्दछुँ ।” सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्ने गुरुङले आफ्नो चरित्र हत्या गरेको हुँदा निजलाइ कानुनि कार्वाहिका लागि अपिसल समेत गरिएको छ ।

भ्रामक पोस्ट गर्ने गुरुङ शनिवार बिहान जुम्रिबाट पक्राउ परेका छन ।

हेर्नुहोस बिज्ञप्तिको पुर्ण पाठ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...