News Portal

रेडियो सुन्नुहोस्

भालुवाङ प्युठान सडक खण्ड अवरुद्ध

बिमल प्रसाद पोख्रेल
८३५ पटक

भालुवाङ प्युठान सडक खण्ड अन्तर्गत सरुमारानि गाउपालिका २ ददेरिमा दिउसाे १.३० बजे माेटर साईकलले ठक्कर दिदा स्थानिय ११ बर्षिय बालकको ज्यान गएको विषयलाइ लिएर सो ठाउँ तनावग्रस्त बनेको छ । घटनामा स्थानीय सुदिप जि.सि. काे घटनास्थलमै मृत्यु भएकाे थियो ।

यसै बिषयलाई लिएर स्थानियहरुले प्युठान प्रवेश गर्ने र प्यूठानबाट बाहिर जाने सवारी साधन चल्नमा रोक लगाएका छन । उनीहरुले दुबैतर्फकाे सडक अबरुद्ध गरेक हुन । प्यूठान र रोल्पा प्रवेश गर्ने मुख्य सडक अवरुद्ध हुँदा यहाँ हजाराै यात्रुहरु अलपत्र परेकाछन । माेटरसाईकल चालक फरार रहृेको बताइएको छ ।

मोटरसाइकलको ठक्करबाट ११ बर्षिय बालकको ज्यान गएको हो । घटनामा संलग्न रहेको अभियोगमा रा. ४ प. ५०४८ नम्बरको बाईक र बाईक सबार अर्का एक जनालाई साेधपुछका लागि प्रहरिले नियन्त्रणमा लिएकाे छ। प्रहरी र प्रशानले दोषिलाइ कडा भन्दा कार्वाही गर्ने जनाउँदै अवरुद्ध सडक खुलाउने प्रयास गरीरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...