News Portal

रेडियो सुन्नुहोस्

आमा गुमाएकी शिशुलाई अध्यक्ष शाहद्धारा आर्थिक सहयोग

झुलेनी नेटवर्क २०७८ पुष २, प्यूठान
१०१४ पटक
२०७८ पुष २, प्यूठान

ऐरावती गाउँपालिका वडा नं.–६, निवासी निमानन्द आचार्यकी नाबालक १३ दिनकी छोरीको जीवन रक्षाका लागि १३ औं दिनको पुण्यतिथिका दिन ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले बिहिबार आर्थिक सहयोग गरेका हुन् ।

शाहले आचार्यको निवासमै पुगेर नगद पाँच  हजार सहयोग गरेका थिए । बच्चाको लागि अन्य सहयोग आवश्यक परेकाले गाउँपालिकाको बाल सञ्जालमा जानकारी गराउन समेत शाहले आग्रह गरेका छन् ।

आर्थिक अवस्था कमजाेर भएकाले छोरीको जीवन रक्षाका लागि निमानन्दले सहयोगका लागि अपिल गरेका छन् । छोरी जन्मेको १३ औं दिन पुग्दा मंसिर १९ गते आमाको मृत्यू भएको ऐरावति बाल सञ्जालका सचिव अनुपराज पाण्डेले झुलेनी पोष्टलाई जानकारी दिए । निमानन्द र बिनाकी शिशु अघिकाे डेढ वर्षिय छाेरा पनि छन् ।

बाल सञ्जालले थप सहयोगको लागि अभियान सुरु गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...