News Portal

रेडियो सुन्नुहोस्

आमा गुमाएकी शिशुलाई अध्यक्ष शाहद्धारा आर्थिक सहयोग

झुलेनी नेटवर्क २०७८ पुष २, प्यूठान
१२६४ पटक
२०७८ पुष २, प्यूठान

ऐरावती गाउँपालिका वडा नं.–६, निवासी निमानन्द आचार्यकी नाबालक १३ दिनकी छोरीको जीवन रक्षाका लागि १३ औं दिनको पुण्यतिथिका दिन ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले बिहिबार आर्थिक सहयोग गरेका हुन् ।

शाहले आचार्यको निवासमै पुगेर नगद पाँच  हजार सहयोग गरेका थिए । बच्चाको लागि अन्य सहयोग आवश्यक परेकाले गाउँपालिकाको बाल सञ्जालमा जानकारी गराउन समेत शाहले आग्रह गरेका छन् ।

आर्थिक अवस्था कमजाेर भएकाले छोरीको जीवन रक्षाका लागि निमानन्दले सहयोगका लागि अपिल गरेका छन् । छोरी जन्मेको १३ औं दिन पुग्दा मंसिर १९ गते आमाको मृत्यू भएको ऐरावति बाल सञ्जालका सचिव अनुपराज पाण्डेले झुलेनी पोष्टलाई जानकारी दिए । निमानन्द र बिनाकी शिशु अघिकाे डेढ वर्षिय छाेरा पनि छन् ।

बाल सञ्जालले थप सहयोगको लागि अभियान सुरु गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...