News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर: अभियान चलाएमात्रै दर्ता

प्यूठान नगरपालिकाको कार्यालय विजुवारमा मतदाता नामावली भर्नेको भिड।

झुलेनी नेटवर्क२०७८ पुस ७, प्यूठान
९२१ पटक
२०७८ पुस ७, प्यूठान

यो भिड प्यूठान नगरपालिकामा मतदाता नामावली भर्नेहरुको हो । नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले नागरिकता बनाउँदाकै दिन जिल्ला प्रशासन कार्यालयमा नामावली भर्ने सुविधा दिन्छ । त्यो बाहेक अरु जुनसुकै बेला पनि कार्यालयमा जानेहरुले नाम भर्न सक्छन् ।

स्थानीय तहको चुनाव नजिकिन लागेकोले पनि यसरी दर्ता गर्नेको भिड बढेको होला । तर जहिल्यै पनि हतारो गर्ने हामीहरु अभियान चलाएमात्रै छुटिन्छ कि भन्ने डरले दर्ता गर्ने प्रचलन नयाँ होइन । यो मात्रै होइन जन्मदर्ता, विवाह दर्ता, बसाई सराई जस्ता कागजात पनि हामी समयमै गर्दैनौं । घटना भएको ३५ दिनभित्र दर्ता गराएमा जरिवाना लाग्दैन । तर जतिबेला आवश्यक पर्यो त्यतिबेला मात्रै बनाउने गरीन्छ। आवश्यक पर्दा मात्र होइन राज्यले दिएको सिमा अवधिमा आफ्नो कर्तव्य निर्वाह गरौं ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...