News Portal

रेडियो सुन्नुहोस्

प्यूठानको उच्च पहाडी क्षेत्रमा दिउँसोदेखी हिमपात

झुलेनी नेटवर्क२०७८ पुस १४
१५५८ पटक
२०७८ पुस १४

प्यूठानको उच्च पहाडी क्षेत्रमा आज दिउँसोदेखी हिमपात भएको छ ।

आज बिहानदेखी पानी परेपछि चिसो बढेसँगै जिल्लाको उच्च पहाडी भेगमा हिउँ पर्न थालेको हो । हिउँ परेसँगै जनजीवन प्रभावित भएको छ । प्यूठानको नौबहिनी १ स्थित स्याउलीबाङको कोठिभिर, प्यूठान नगरपालिका ५ को लिस्ने, नगरपालिका ६ काे झुलेनी, स्वर्गद्वारि, झिमरुक गाउँपालिका ८ स्नाथान, दिहाल्ना लगायत स्थानमा अहिले हिमपात भइरहेको छ । डाडाँ पाखाहरु हिउँले सेत्याम्मै भएका छन् ।

जंगलमा बाक्लो हिउँ जमेपछि स्थानीयलाई वस्तु चराउँन मुस्किल भएको छ । उच्च पहाडी क्षेत्रका विद्यालयहरुमा पठनपाठन समेत प्रभावित भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...