News Portal

रेडियो सुन्नुहोस्

पानिमा डुवेर प्यूठानमा एकजनाको मृत्यू

मधुसुदन पोख्रेल२४ आषाढ प्युठान
१९०३ पटक
२४ आषाढ प्युठान

प्यूठानको जुम्री खोलामा डुवेर एकजनाको मृत्यु भएको छ । प्युठान नगरपलिका वर्डा नं ५ टाकुराका ४८ वर्षका भरत बहादुर जि एम को मृत्यु भएको ईलाका प्रहरी कार्यालय विजुवार प्यूठानका प्रहरी ईन्स्पेक्टर हरिहर खड्काले वताउनु भयो। टाकुरे भनेर चिनिने भरतले मजदुरी गर्दै आएका थिए। खोलामा डुवेको अवस्थामा उनको सव फेला परेको थियो। उनले मादक पदार्थ सेवन गरेर डुवेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तस्विरः खोलामा डुवेर मृत्यु भएका भरतको मुचुल्का वनाउदै प्रहरि। क्यामेराम्यानः वोम वहादुर परियार

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...