News Portal

रेडियो सुन्नुहोस्

नेप्सेको सीईओका लागि पाँच जना प्रतिस्पर्धामा

झुलेनी नेटवर्क२५ पुष २०७८,
६४३ पटक
२५ पुष २०७८,

नेपाल स्टक एक्सचेन्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका प्रारम्भिक छनोटमा पाँच जना आवेदक परेका छन् । प्रारम्भिक छनोटमा परेका आवेदकको व्यावसायिक कार्ययोजना प्रस्तुति आइतबार हुने भएको छ ।

सीईओ नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदनमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छनोट गरेको हो ।

छनोट भएका उम्मेदवारमा वर्णानुुक्रमअनुसार रिब्दीकोट–७, पाल्पाका कृष्णबहादुर कार्की, ललितपुर–२३ का डा। केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापाका प्रवीण पन्दाक, शिवसताक्षी झापाका रमेश घिमिरे र आँटफैला नवलपरासीका डा रमेशकुमार भण्डारी रहेका छन् ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएपछि उक्त पद खाली रहेको छ ।

 

 

रिपोर्टर्स नेपाल

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...