News Portal

रेडियो सुन्नुहोस्

गोपाल नकर्मीले शारीरिक अपाङ्गता आवासगृहमा गरे पलङ सहयाेग

झुलेनी नेटवर्क
६०८ पटक

सरस्वती टोल खलंगा प्युठान निवासी गोपाल नकर्मीले आइतबार राष्ट्रिय अपांग सेवा संघ, प्युठानद्वारा संचालित खलंगा स्थित शारीरिक अपाङ्गता आवासगृहमा ५ वटा सादा खाट हस्तान्तरण गरेका छन् ।

उनले भने ‘जन्मस्थान अपरिवर्तनीय हुन्छ, जन्मस्थानप्रतिको माया अटुट हुन्छ ।’ स्वदेशमा रहँदा जन्मस्थान प्रति र विदेशमा रहँदा जन्भूमिप्रतिको श्रेहलाई बिर्सन नसकिने भन्दै नकर्मीले सहयोग गरेका हुन् ।

जन्मस्थान प्रति नकर्मी दम्पतीले देखाएको श्रेहले आवासगृहका अपांग बालबालिका तथा अन्य व्यक्तिमा हौसला र खुशी थपिएको खलंगा सरोकार समुह, प्युठानका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...