News Portal

रेडियो सुन्नुहोस्

आन्तरिक काम बाहेक अन्य सबै सेवा बन्द : मालपोत कार्यालय प्युठान

बासुदेव गिरी२०७८ माघ १३, प्युठान
१३६१ पटक
२०७८ माघ १३, प्युठान

कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै मालपोत कार्यालय प्युठानले कार्यालयको प्रशासनिक आन्तरिक काम बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।

कार्यालयले बुधबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारीमा कोभिट -१९ पोजेटिभ देखिएको र अन्य कर्मचारीमा समेत मिल्दो जुल्दो लक्षण देखिएकोले थप कर्मचारीमा समेत लक्षण देखिएकोले कार्यालयको नियमित कामकाजमा रहदा कर्मचारीहरु उच्च जोखिममा पर्नुको साथै सेवाग्राही समेत जोखिममा पर्न सक्ने भएकोले कार्यालयको अन्तरिक प्रशासनिक कामलाई निरन्तरता दिने गरि अन्य सेवा माघ १३ देखि १८ सम्मलाई सेवाग्राहीको काम स्थगन गरिएको जानकारी दिएको हो । यसअघि प्रशासनले कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...