News Portal

रेडियो सुन्नुहोस्

आन्तरिक काम बाहेक अन्य सबै सेवा बन्द : मालपोत कार्यालय प्युठान

बासुदेव गिरी२०७८ माघ १३, प्युठान
१६१७ पटक
२०७८ माघ १३, प्युठान

कर्मचारीमा कोरोना संक्रमण देखिएको र जोखिम बढेको भन्दै मालपोत कार्यालय प्युठानले कार्यालयको प्रशासनिक आन्तरिक काम बाहेकका अन्य सबै सेवा बन्द गरेको छ।

कार्यालयले बुधबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारीमा कोभिट -१९ पोजेटिभ देखिएको र अन्य कर्मचारीमा समेत मिल्दो जुल्दो लक्षण देखिएकोले थप कर्मचारीमा समेत लक्षण देखिएकोले कार्यालयको नियमित कामकाजमा रहदा कर्मचारीहरु उच्च जोखिममा पर्नुको साथै सेवाग्राही समेत जोखिममा पर्न सक्ने भएकोले कार्यालयको अन्तरिक प्रशासनिक कामलाई निरन्तरता दिने गरि अन्य सेवा माघ १३ देखि १८ सम्मलाई सेवाग्राहीको काम स्थगन गरिएको जानकारी दिएको हो । यसअघि प्रशासनले कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...