नेकपाका कार्यकर्ताले मल्लरानि गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई आक्रमण गर्नुका साथै कालोमोसो दलेका छन्। विप्लव नेतृत्वको उक्त पार्टीका कार्यकर्ताले मल्लरानि गापा ५ सरङकोटमा कालोमोसो दलेका हुन। विध्यालयको पठनपाठनको वारेमा वैठक वसिरहेका वेला विप्लवका कार्यकर्ताले आफुहरुमाथि आक्रमण गरेको प्रमुख प्रशासकिय अधिकृत बलकृष्ण थापाले वताए।
घटनावारे थप विवरण आउन वाँकी छ।