News Portal

रेडियो सुन्नुहोस्

मल्लरानिका अध्यक्ष र हाकिममाथी विप्लवका कार्यकर्ताले दले कालोमोसो

झुलेनी नेटवर्क२०७८ फागुन ०९, प्यूठान
८३५ पटक
२०७८ फागुन ०९, प्यूठान

नेकपाका कार्यकर्ताले मल्लरानि गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई आक्रमण गर्नुका साथै कालोमोसो दलेका छन्। विप्लव नेतृत्वको उक्त पार्टीका कार्यकर्ताले मल्लरानि गापा ५ सरङकोटमा कालोमोसो दलेका हुन। विध्यालयको पठनपाठनको वारेमा वैठक वसिरहेका वेला विप्लवका कार्यकर्ताले आफुहरुमाथि आक्रमण गरेको प्रमुख प्रशासकिय अधिकृत बलकृष्ण थापाले वताए।

घटनावारे थप विवरण आउन वाँकी छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...