News Portal

रेडियो सुन्नुहोस्

एकिकृत समाजवादी प्युठानका उपाध्यक्ष हलुवाई सहित १ सय ५३ जना एमालेमै फर्किए

झुलेनी पोष्ट२०७८ फागुन २१
१३२३ पटक
२०७८ फागुन २१

नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १ सय ५३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले सरुमारानी गाउँपालिका कमिटिले आयोजना गरेको समावेश तथा प्रवेश कार्यक्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल,प्रदेश सदस्य धनबहादुर रायमाझी र जिल्ला अध्यक्ष विजय बिराज बिष्टले एमालेमा प्रवेश गराएका हुन् ।

हलुवाईको नेतृत्वमा सिङ्गो पालिका कमिटी नै एमालेमा प्रवेश गरेका छन् । हलुवाई संगै पार्टिका जिल्ला सदस्य युवा विद्यार्थीका नेताहरु एमालेमा प्रवेश गरेको एमाले सरुमारानी पालिका कमिटी अध्यक्ष वसन्त जिसिले जानकारी दिए ।
नेकपा विवाद पछि समाजवादीमा गएका हलिम एम सिसि ससंदबाट पारित भएपछि पाटि प्रति असन्तुष्टि जनाउदै विज्ञप्ती समेत निकालेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...