News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा बसले ठक्कर दिदाँ बालकको मृत्यू

झुलेनी नेटवर्क२०७८ चैत १८, प्यूठान
१६४३ पटक
२०७८ चैत १८, प्यूठान

प्यूठानमा बसले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । शुक्रबार बिहान जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.४ खवाङ्यबाट बिजुवार तर्फ आउदै गरेको लु १ ख ७०२१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ निवासी ८ वर्षिय बालक सरोेज पुन गम्भिर घाईते भएका थिए ।

घाईते बालकलाई उपचारका लागि प्यूठान अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा विहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक देबी प्रसाद गैरेले जानकारी दिए ।

ठक्कर दिने बस चालक सरुमारानी गाउँपालिका वडा नं.६ निवासी ओपेन्द्र घर्ती प्रहरीको नियन्त्रणमा रहेका छन । मृतक बालकको शव प्यूठान अस्पताल विजुवारमा राखिएको प्रहरी निरीक्षक गैरेले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...