News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा बसले ठक्कर दिदाँ बालकको मृत्यू

झुलेनी नेटवर्क२०७८ चैत १८, प्यूठान
१०१२ पटक
२०७८ चैत १८, प्यूठान

प्यूठानमा बसले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । शुक्रबार बिहान जिल्लाको नौबहिनी गाउँपालिका वडा नं.४ खवाङ्यबाट बिजुवार तर्फ आउदै गरेको लु १ ख ७०२१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ निवासी ८ वर्षिय बालक सरोेज पुन गम्भिर घाईते भएका थिए ।

घाईते बालकलाई उपचारका लागि प्यूठान अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा विहान साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक देबी प्रसाद गैरेले जानकारी दिए ।

ठक्कर दिने बस चालक सरुमारानी गाउँपालिका वडा नं.६ निवासी ओपेन्द्र घर्ती प्रहरीको नियन्त्रणमा रहेका छन । मृतक बालकको शव प्यूठान अस्पताल विजुवारमा राखिएको प्रहरी निरीक्षक गैरेले बताए ।

प्रतिकृया दिनुहोस्

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा...

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।...

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग...

शिशु कल्याण प्रा.विले अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गर्‍यो

प्यूठान नगरपालिका ७ टाकुराचौर स्थित शिशु कल्याण प्रा.वि ले अभिभावक तथा अभिभावक शिक्षा अभिमुखिकरण तालिम...

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर...