News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा स्कुल बसको ठक्करबाट बालकको ज्यान गयो

झुलेनि पोष्ट२०७८ चैत्र २७
१२२४ पटक
२०७८ चैत्र २७

प्युठान नगरपालिका ४ बिजुवारमा स्कुल बसको ठक्करबाट एकजना बालकको ज्यान गएको छ । प्यूठान नगरपालिका ७ पुण्यखोलामा सञ्चालित लर्निङ्ग हेभन बोर्डिङ स्कुलको बसको ठक्करबाट डेढ वर्षिय बालकको ज्यान गएको प्रहरिले जनाएको छ । ईलाका प्रहरी कार्यालय बिजुवार नजिकैबाट कार्किडाँडा तर्फ जाने नयाँ बाटोमा उक्त स्कुलको वसले प्यूठान न.पा. ४ का बिकास कार्कीको करिब डेड बर्षिय बालक युनिक कार्कीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बस र बसका चालक प्रहरी नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ । घटनाबारे थप विवरण आउन बाकि छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...