News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा स्कुल बसको ठक्करबाट बालकको ज्यान गयो

झुलेनि पोष्ट२०७८ चैत्र २७
१४६७ पटक
२०७८ चैत्र २७

प्युठान नगरपालिका ४ बिजुवारमा स्कुल बसको ठक्करबाट एकजना बालकको ज्यान गएको छ । प्यूठान नगरपालिका ७ पुण्यखोलामा सञ्चालित लर्निङ्ग हेभन बोर्डिङ स्कुलको बसको ठक्करबाट डेढ वर्षिय बालकको ज्यान गएको प्रहरिले जनाएको छ । ईलाका प्रहरी कार्यालय बिजुवार नजिकैबाट कार्किडाँडा तर्फ जाने नयाँ बाटोमा उक्त स्कुलको वसले प्यूठान न.पा. ४ का बिकास कार्कीको करिब डेड बर्षिय बालक युनिक कार्कीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बस र बसका चालक प्रहरी नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ । घटनाबारे थप विवरण आउन बाकि छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...