News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा २ जनाको मनोयन दर्ता

सुजाता थापा क्षेत्री२०७९ बैशाख ११, प्यूठान
७६१ पटक
२०७९ बैशाख ११, प्यूठान

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार १० बजेदेखि ७५३ वटै पालिकामा उम्मेदवारको मनोनयन दर्ता सुरू गरेको छ । मनोनयन दर्ताका लागि सोमबार बेलुका पाँच बजेसम्मको समय तोकिएको छ ।
प्यूठान नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य सुरु भएको छ । प्यूठान न.पा. भित्र हालसम्म २ जनाले वडाध्यक्ष पदमा मनोयन दर्ता गराएका छन । शालिकराम भण्डारी प्यूठान नगरपालिकामा वडा नं. ६ मा स्वतन्त्रबाट र वडा नं. ७ मा एकिकृत समाजवादी तर्फबाट शंकर ब. वि.क. वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएको प्यूठान नगरपालिका निर्वाचन अधिकृत कृष्ण ब. ओलीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...