सरुमारानी गाउँपालिकामा विभिन्न राजनितीक दलका उम्मेदवार सहित स्वतन्त्र तर्फबाट उत्साहजनक रुपमा ७२ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन । पालिका अध्यक्षका लागि चार जना र पालिका उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
जस अन्तर्गत पालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मुकुन्दराज शर्मा, नेकपा एमालेबाट झग वहादुर विश्वकर्मा, जनता समाजबादी पार्टीबाट शिव बहादुर पुन र स्वतन्त्रबाट जमिर अहमदले उम्मेदवारी दिएका छन । उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादीका गुप्त बहादुर राना र एमालेबाट बसन्ता खड्काको उम्मेदवारी परेको छ ।
एमालेबाट वडा अध्यक्षमा वडा नं.१ मा बहादुर पुन मगर, २ नं मा भानुभक्त भुसाल ,वडा नं.३ मा भिम बहादुर मर्साङ्गी मगर, वडा नं.४ मा चिन्त सोमै मगर, वडा नं.५ मा उम बहादुर खाम्चा मगर, वडा नं.६ मा तिल ब.बुढा मगरको मनोनयन परेको हो ।
गठबन्धनबाट वडा अध्यक्षमा १ नं. मा कांग्रेसका नारायण जिसी, २ नंं मा माओबादीका टिकाराम बराल, ३ नं.मा एकीकृत समाजवादीका हिमालय रिजाल, ४ नं. मा माओबादीका तारापती सोमै, ५ नं. मा माओवादीका लक्षमी पल्ली, ६ नं. मा माओवादी केन्द्रका बोम बहादुर थापाको मनोनयन परेको छ ।
सरुमारानी गाउँपालिकामा ७२ जना उम्मेदवारको मनोनयन दर्ता
झुलेनी नेटवर्क२०७९वैशाख,१३ प्यूठान
२०७९वैशाख,१३ प्यूठानबिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...
नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु
नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...
पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन
झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...
नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न
नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...
एनपीएलको उपाधि जनकपुरले जित्यो
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- आजको राशिफल: २०८१ मंसिर १९ बुधवार
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार