आउँदौ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि प्यूठानमा करिब १ हजारको मनोनयन दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय प्यूठानका निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार जिल्लाका नौ स्थानिय तहमा ९सय८८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
जसमा अध्यक्ष तथा प्रमुख पदका लागि ४५ जना,उपाध्यक्ष तथा उप्रमुख पदका लागि ३१ जना,वडा अध्यक्ष पदमा २सय२२ जना,सदस्यमा ३सय६२,महिला सदस्य १सय७०,दलित महिला सदस्य १सय५८ गरी कुल ९सय८८ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।
त्यस्तै जिल्लाको प्यूठान नगरपालिकामा सबै भन्दा धेरै १सय५३ जनाले उम्मेदवारी दिएका छन । भने सबै भन्दा थोरै माण्डवी गाउँपािलकामा ६८ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
जिल्लाका अन्य स्थानिय तहहरु मल्लरानी गाउँपालिकामा ८३,ऐरावतीमा १सय६,गौमुखीमा १सय३५,झिमरुकमा १सय४४,नौबहिहनीमा १सय५५,सरुमारानीमा ७२ र स्वर्गद्धारी नगरपालिकामा १सय१२ जनाले उम्मेदवारी दिएका छन ।
यस्तै भोली १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
प्यूठानमा करिव १ हजारको मनोनयन दर्ता
झुलेनी नेटवर्क२०७९ वैशाख १५, बिहीवार प्यूठान
२०७९ वैशाख १५, बिहीवार प्यूठानबिजुवारमा ख्रीष्टमस शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न
प्यूठानमा ख्रीसमसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार प्यूठान नगरपालिका–४ बिजुवार स्थित...
नेपाली कांग्रेस प्यूठानको पालिका सम्मेलन सुरु
नेपाली कांग्रेस प्यूठानले जिल्लामा पालिका सम्मेलनहरु सुरु गरेको छ । शनिवार सरुमारानी गाउँपालिकाको बांगेशालबाट पालिका...
पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन
झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...
नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न
नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...
एनपीएलको उपाधि जनकपुरले जित्यो
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- आजको राशिफल: २०८१ मंसिर १९ बुधवार
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार