News Portal

रेडियो सुन्नुहोस्

दम्तीको विद्युत सवस्टेशन सञ्चालन गर्न माग

झुलेनी नेटवर्क२०७९ श्रावण ०४, प्यूठान
२५२३ पटक
२०७९ श्रावण ०४, प्यूठान

प्यूठान नगरपालिका ८ दम्तीमा निर्माणाधिन सवस्टेशन सञ्चालनमा भएको ढिलाइबारे झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई ध्यानाकार्षण गराएका छन् ।

सवस्टेशन निर्माण ठेक्का लिएको निर्माण व्यवसायीले सञ्चालन गर्न ढिलाई गरेको भन्दै कारवाही हुनुपर्ने भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङलाई बुधबार(आज)भेटेर निवेदन दिएका हुन ।
निर्माणाधीन सवस्टेशन र स्टेशनबाट वितरण हुने ११ केभिएको लाइन विस्तारमा भएको ढिलाइका कारण प्यूठानमा विद्युत आउने जाने समस्या धेरै छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...