News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा कोभिड–१९ बाट ज्यान गुमाएका १९ परिवारले राहत पाए

झुलेनी नेटवर्क२०७९ साउन,५ प्यूठान
६९९ पटक
२०७९ साउन,५ प्यूठान

जिल्लामा कोभिड १९–बाट मृत्यु भएका १९ जना मृतकका परिवारलाई राहत प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय प्यूठानका अनुसार २०७७÷७८मा २ मृतकका परिवारलाई र २०७८÷७९ मा १७ मृतकका परिवार गरि १९ जना मृतकका परिवार तथा नातेदारलाई राहत उपलब्ध गराइएको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मन्त्रीपरिषदको मिति २०७७ जेठ २० गतेको निर्णय अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही १÷१ लाखका दरले राहत रकम उपलब्ध गराइएको हो ।
यस आर्थिक वर्षमा कोभिड–१९ बाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारबाट विनियोजित बजेट असार मसान्तमा आइपुगेकाले अझै राहत वितरण नगरिएको प्रशासनले जनाएको छ ।
कोभिड–१९ बाट मृतकका परिवारले भुत्तानी लिदा कोभिड–१९ पोजेटिभ रिर्पोट, मृत्यु दर्ता, वडाको सिफरिस, नागरिकता, नाता लगाएतका प्रमाण जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...