News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा कोभिड–१९ बाट ज्यान गुमाएका १९ परिवारले राहत पाए

झुलेनी नेटवर्क२०७९ साउन,५ प्यूठान
८८५ पटक
२०७९ साउन,५ प्यूठान

जिल्लामा कोभिड १९–बाट मृत्यु भएका १९ जना मृतकका परिवारलाई राहत प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यलय प्यूठानका अनुसार २०७७÷७८मा २ मृतकका परिवारलाई र २०७८÷७९ मा १७ मृतकका परिवार गरि १९ जना मृतकका परिवार तथा नातेदारलाई राहत उपलब्ध गराइएको हो ।
लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मन्त्रीपरिषदको मिति २०७७ जेठ २० गतेको निर्णय अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही १÷१ लाखका दरले राहत रकम उपलब्ध गराइएको हो ।
यस आर्थिक वर्षमा कोभिड–१९ बाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारबाट विनियोजित बजेट असार मसान्तमा आइपुगेकाले अझै राहत वितरण नगरिएको प्रशासनले जनाएको छ ।
कोभिड–१९ बाट मृतकका परिवारले भुत्तानी लिदा कोभिड–१९ पोजेटिभ रिर्पोट, मृत्यु दर्ता, वडाको सिफरिस, नागरिकता, नाता लगाएतका प्रमाण जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्ने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...