News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकाले विभिन्न माग सहित प्रदेश सरकारलाई पत्र वुझायो।

झुलेनी नेटवर्क२०७९ साउन ९, प्यूठान
६११ पटक
२०७९ साउन ९, प्यूठान

झिमरुक गाउँपालिकाले विकास निमार्णका विभिन्न पक्षहरुलाई समेटेर प्रदेश सरकारलाई माग पत्र बुझाएको छ । आईतबार झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत शुभास रिजाल र वडा नं ५ का वडा अध्यक्ष दधिराम पोख्रलेले प्रदेशका मूख्य मन्त्री कुल प्रसाद केसी र अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्कालाई मागहरु तत्काल सम्बोधन हुने गरि योजनाहरु समेटेर माग पत्र बुझाएका हुन ।
बाग्दुला भिमगिठे सडक मर्मत, गत असार १४ गते आएको बाढीले झिमरुक नदि वरीपरिका वासिन्दाहरु जेखिममा रहेको भन्दै झिमरुक नदि तत्काल नियान्त्रण गर्न एवम् विपद व्यवस्थापन, पालिका भित्रका विभिन्न शैक्षिक संस्थाहरुको स्तरनोन्ती एवम यस वर्ष भित्रै विकास निमार्ण गरिने गरि प्रदेश सरकार समक्ष मागपत्र बुझाएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महत्तरा क्षेत्रीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...